IME Life New

ज्योति विकास बैंकको साधारणसभा माघ १४ गते, यस्ता छन् एजेण्डा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

ज्योति विकास बैंकले १३औं वार्षिक साधारण सभाका लागि माघ १४ गते बोलाएको छ ।बैंकको सञ्चालक समितिको आइतवार बसेको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा हुने बैंकले जनाएको छ।

सभाले चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर पारित गर्ने छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस २९ गतेदेखि माघ १४ गतेसम्म शेयर दाखिल खारेज दर्ता बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।
सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने र गाभिने वा प्राप्ति गर्ने सन्दर्भमा आवश्यक काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिनेछ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS