IME Life New

ज्योति विकास बैंकको कम्पनी सचिवमा कंडेल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको कम्पनी सचिवमा पारस राज कंडेल नियुक्त भएका छन् ।

कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको ३३८ औँ बैठकले बैंकको नायव महाप्रबन्धक पदमा रहेका कंडेलाई कम्पनी सचिवमा नियुक्त गरिएको हो ।

Esewa
Crest

यसअघि बैंकको कम्पनी सचिवमा मदन कुमार महत थिए । सञ्चालक समितिको निर्णयले भदौ २४ गतेदखि नै लागू हुने गरी कंडेललाई कम्पनी सचिवको जिम्मा दिईएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS