IME Life New

ज्योति लाईफको बीमालेख नविकरण शुल्क भुक्तानी अब इ-सेवाबाट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले इ सेवासँग सम्झौता गरेको छ । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यस कम्पनीबाट प्रदान हुने सेवालाई प्रविधिमैत्री तथा सहज बनाउन इसेवासँग सम्झौता गरेको हो ।

सम्झौता पछि ज्योति लाइफका बीमितहरुले बीमालेखको नविकरण शुल्क भुक्तानी इसेवाका कुनैपनि जोन पोइन्ट तथा बीमित आफैले पनि आफ्नो ईसेवा एपबाट मोबाईल तथा कम्प्युटरबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS