IME Life New

जोशी हाइड्रोपावरले ६५% हकप्रद शेयर ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद शेयर ल्याउने प्रक्रिया अगाडि बढाएको छ।

जोशी हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर ल्याउन अनुमति माग्दै निवेदन दिएको हो। कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँबराबरको हकप्रद शेयर ल्याउन अनुमति मागेको छ।

Esewa
Crest

धितोपत्र बोर्डले अनुमति दिएमा जोशी हाइड्रोपावरले चुक्तापुँजीको १ः०.६५ अनुपातमा अर्थात ६५ प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्नेछ। कम्पनीले १०० अंकित दरका कुल २४ लाख १४ हजार कित्ता हकप्रद शेयर जारी गर्नेछ।

जोशी हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS