IME Life New

जेष्ठ नागरिकको बीमाशूल्क सरकारले व्यहोर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

स्वास्थ्य बीमाको दायरामा सबैंलाई समेट्नका लागि बीमांक रकम दोब्बर बनाईने भएको छ । सरकारले आगामी आर्थिक बर्ष २०७६/७७ को बजेट मार्फत स्वास्थ्य बीमाको दायरा बढाउन बीमाङ रकम दोब्बर बनाएर १ लाख रुपैयाँ पुर्याइने बजेटमा उल्लेख गरेको हो ।

आर्थिक रुपले विपन्न,अशक्त,एकल महिला तथा आफ्नो हेरचाह आफैले गर्न नसक्नेका लागि समेत सरकारले सहयोग गर्ने कुरा बजेटमा उल्लेख भएको छ । बजेटमा ७० वर्ष माथिका जेष्ठ नागरिकको बीमाङ्क रकमको बीमा शुल्क सरकारले व्यहोर्ने उल्लेख गरिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS