IME Life New

जेठ महिनामा मनकामना केबलकार यात्रा गर्नेको संख्या हालसम्मकै उच्च

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान कायम भएको छ। आर्थिक वर्षको जेठ महिनामा झण्डै १ लाख ५० हजार यात्रुहरूले मनकामना केबुलकार मार्फत मनकामना यात्रा गरेका छन्।

यस वर्षको जेठमहिनामा २५ वर्षकै सबैभन्दा बढी यात्रुको कीर्तिमान कायम भएको छ । यस अघि आर्थिक वर्ष २०७५/७६ मा ज्येष्ठ महीनामा नै १,३५,२७२ को मासिक रेकर्ड थियो जून यस आर्थिक वर्षको जेठ महिनामै तोड़िएको छ । यसरी यस आ।ब को ज्येष्ठ महीनाको औसत प्रति दिन यात्री ४७०० पुगेको छ ।

Crest

यस्तै भारतीय यात्रीहरुको उल्लेख्य वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा कुल २,६९,७६०९ २६.४१५० भारतीय हरुले मनकामना भ्रमण गरेको जनाइएको छ ।पहिलो नंबरमा ७,०५,५९३ ९६९.०८५० सहित नेपाली यात्री रहेका छन। यस वर्ष भने औसत प्रति दिन यात्री ४७०० पुगेको कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS