IME Life New

भरखरै खुलेको युनियन लाईफले ६४ करोडको आईपीओ ल्याउन ग-यो साधारणसभा आब्हान..

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

हालै संचालनमा आएका नौ वटा लाईफ ईन्स्योरेन्स कम्पनी मध्ये यूनियन लाईफ इन्स्योरेन्सले सबैभन्दा अगाडि सर्बसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर (आईपीओ) निश्काशन गर्ने भएको छ । कम्पनीले सर्बसाधारणका लागि छट्याईएको ३० प्रतिशत अर्थात ६४ करोड रुपैयाँ बराबरको साधारण सेयर निश्काशन गर्ने भएको हो । कम्पनीको चुक्ता पूँजी हाल एक अर्ब ४० करोड रहेको छ ।

कम्पनीले ३० प्रतिशत साधारण सेयर निश्काशनको एजेण्डासहित कार्तिक १३ गते प्रथम साधारणसभा बोलाएको छ। साधारणसभामा संस्थापकहरुका तर्फबाट ४ जना संचालक निर्वाचन र अन्य कार्यसूचीहरु पनि तय गरिएका छन्।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS