IME Life New

जाेखिम बहनका लागि पुनर्बीमा कम्पनीकाे चुक्ता पूँजी अझै अपर्याप्त छः अध्यक्ष सिलवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । नेपाल बीमा प्राधिकरणले जाेखिम बहन गर्नका लागि पुनर्बीमा कम्पनीकाे चुक्ता पूँजी अझै पनि अपर्याप्त रहेकाे बताएका छन्। नेपाल इन्स्योरेन्स डिस्काेर्स विषयक अन्तरकृया कार्यक्रमलाई साेमबार सम्बाेधन गर्दै अध्यक्ष सिलवालले पुनर्बीमा कम्पनीका लागि कम्तीमा १५ अर्ब रुपैयाँ भन्दा बढी पूँजी कायम गर्नुपर्ने धारणा व्यक्त गरे।

अध्यक्ष सिलवालले जीवन बीमककाे न्यूनत्तम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमककाे चुक्ता पूँजी २ अर्ब कराेड कायम गरिएकाे प्रस‌ंग उल्लेख गर्दै पुनर्बीमककाे पनि जाेखिम बहन क्षमता वृद्धिका लागी चुक्ता पूँजी थप्नुपर्ने तर्क गरेका हुन् ।

Esewa
Crest

पुनर्बीमा कम्पनीकाे न्यूनत्तम चुक्ता पूँजी १० अर्ब रुपैयाँ कायम गरिएकाे छ। दुई पुनर्बीमकमध्ये नेपाल पुनर्बीमा कम्पनीकाे चुक्ता पूँजी १२ अर्ब रुपैयाँभन्दा माथि छ। निजी क्षेत्रद्वारा  प्रवर्द्धित पुनर्बीमक हिमालयन रिइन्स्याेरेन्सकाे चुक्ता पूँजी ७ अर्ब रुपैयाँ मात्र रहेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS