IME Life New

जनरल इन्स्योरेन्स कम्पनीद्धारा सुदूपश्चिम प्रदेशलाई पाँच लाख रुपैयाँ हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले सुदूपश्चिम प्रदेश सरकारले स्थापना गरेकोे कोरोना रोकथाम कोषमा जम्मा हुने गरी ५ लाख रुपैयाँको चेक हस्तान्रण गरेको छ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महामारी नियन्त्रणको साथै उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारको अभियानमा सहयोग पुराउने उद्देश्यले कोषमा उक्त रकम जम्मा गरेको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS