IME Life New

जनउत्थान सामुदायिक लघुवित्तको बोनश शेयर सुचिकृत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा जनउत्थान सामुदायिक लघुवित्तको बोनश शेयर सुचिकृत भएको छ । कम्पनीको १५ प्रतिशतले हुन आउने २ लाख २१ हजार ८५९ कित्ता बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीले गत चैत २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो । यस बोनश शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

25%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS