IME Life New

छ्याङदी हाइड्रोपावरको हकप्रद शेयर बिक्रि खुला, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छ्याङदी हाइड्रोपावरले आज माघ ११ गतेदेखि हकप्रद शेयर बिक्रि खुला गरेको छ । कम्पनीले १०ः३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

उक्त हकप्रद शेयरमा लगानीकर्ताले फागुन २ गतेसम्म आवेदन दिन सक्ने छन् । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

Esewa
Crest

कम्पनीले हकप्रद प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गरेको थियो । त्यसकारण पुस २० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।

आवेदनकर्ताले विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंक बेसीशहर, ग्लोबल आइएमई बैंक लमजुङ, ग्लोबल आइएमई बैंक लमजुङ सुन्दराबजार, ग्लोबल आइएमई बैंक उदिपुर लमजुङ,ग्लोबल आइएमई बैंक दोर्दी शाखा तथा नेािल धितोपत्र बोर्डबाट इजजातपत्र प्राप्त सि आ्रस्वा सेवामा सहभागी सबैं बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS