IME Life New

छिमेक लघुवित्तद्धारा २९ प्रतिशत लाभांश प्रस्ताव, बोनश र नगद कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । मंसिर १७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई कुल २९ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ ।

संस्थाले हाल कायम चुक्ता पूँजीको २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी ७ प्रतिशत नगद लाभांश गरी कुल २९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Crest

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS