IME Life New

चौराहा हस्पिटलले गरायो सबै कर्मचारीहरुको कोरोना बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रुपन्देहीको बुटवलस्थित चौराहा हस्पिटलले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ । अस्पतालमा कार्यरत १ सय २२ जना चिकित्सक, स्टाफ नर्स लगायत अन्य कर्मचारीहरुको जनही एक लाख बीमाङ्क रकम रकम बराबरको बीमा शिखर इन्स्योरेन्स कम्पनी मार्फत गराएको अस्पतालले जनाएको छ।

अस्पतालले यस बिषम परिस्थतीमा निरन्तर सेवामा खटिरहेका सम्पूर्ण कर्मचारीहरुको बीमा गराएको जनाएको छ। उक्त बीमा दावीका लागी कोरोना रोगको परिक्षण गर्दा पिसिआर टेष्ट पोजिटिभ देखिएमा कर्मचारीहरुले तोकिएको बीमाङ्क रकम प्राप्त गर्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS