IME Life New

चौधरी समूहको लगानी रुसमा समेत पुग्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाण्डौं । भारतसँगै यूरोपमा समेत व्यापार बिस्तार गरेको नेपाली बहुर्राष्ट्रिय कम्पनी सिजी समूहले रूसमा समेत आफ्नो व्यापार बिस्तार गरेको छ ।
प्रतिष्ठित जिबी फुड्स रुस अन्तर्गतको शेयर खरिद गरेर चौधरी समूह (सिजी ग्रुप) अन्तर्गतको सिजी फुड्सले व्यवस्थापन आफ्नो नियन्त्रणमा लिने भएको हो । सिजी ग्लोबल कर्पको आधिकारिक पेजमा सार्वजनिक जानकारीका अनुसार एक साताभित्र सिजी फुड्स अन्तर्गत जिबि फुड्सको रूस र आसपासको नियन्त्रणमा आउनेछ।

जिबी समूह अन्तर्गत स्पेन, नाइजेरिया, फ्रान्स, जर्मनी, अल्जेरिया, बेल्जियम, घाना, सेनेगल, इटाली, रूस, मालि समेतमा गरी कूल २० वटा खाद्य उद्योग संचालनमा रहेका छन् । यो समूहले फुड्स विभाग अन्तर्गत चामल, पास्ता, ससेज, सुप, चिया, तयारी आहार लगायतका दैनिक उपभोग्य वस्तु उत्पादन गर्दै आएको छ।                             

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS