IME Life New

चौतारी लघुवित्तको ५ लाख ४० हजार कित्ता आइपीओ स्वीकृत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्तले पाँच करोड ४० लाख रुपैयाँको साधारण सेयर (आईपिओ) जारी गर्ने भएको छ । लघुवित्त कम्पनीले आईपिओ जारी गर्न भदौ २१ गते बिहिबार धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

चौतारीले प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ बिक्री गर्नेछ । कम्पनीले जारी पुँजी १८ करोड रुपैयाँको ३०% सेयर सर्वसाधारणमा बिक्री गर्न अनुमति पाएको हो ।
यो आइपीओमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । चौतारी लघुवित्तले लुम्बिनी अञ्चलका ६ र राप्ती अञ्चलका ४ वटा जिल्लालाई कार्यक्षेत्र बनाएको छ ।
हाल यसको चुक्ता पुँजी १२ करोड ६० लाख रुपैयाँ छ । आइपीओ बिक्रीपछि पुँजी १८ करोड रुपैयाँ पुग्नेछ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS