IME Life New

चुक्ता पूँजी पुर्याउन सूर्या लाइफले पायो ७०% हकप्रद स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलार्इ ७९ करोड २३ लाख रुपैयाँको हकप्रद शेयर निष्काशन गर्ने अनुमति प्रदान गरेको हो।

म्पनीले हकप्रद शेयर निष्काशन गरेसँगै चुक्ता पूँजी एक अर्ब ९२ करोड रुपैयाँ पुग्नेछ। बीमा समितिले निर्देशन गरेको दुर्इ अर्ब रुपैयाँ जुटाउन कम्पनीलार्इ अझै ८ करोड रुपैयाँ आवश्यक पर्छ।

Esewa
Crest

कम्पनीले पूँजी जुटाउने क्रममा गत असारमा पनि चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो। बीमा समितिको पूँजी जुटाउने निर्देशनसँगै कम्पनीले ५० करोड रुपैयाँको पूँजीबाट एक अर्ब ९२ करोड रुपैयाँ पुर्याउने भएको हो। यसबीचमा कम्पनीले दुर्इ पटक बोनस शेयर र दुर्इ पटक हकप्रद शेयर निष्काशन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS