IME Life New

चिलिमे जलविद्युतको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले यस वर्षको १० प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले पुस २० गते सम्पन्न २७औं वार्षिक साधारण सभाबाट पारित गरेको १० प्रतिशत बोनश फागुन २ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात् सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको हो । फागुन ३ गतेदेखि बोनस शेयर वितरण गर्न सुरु गरेको हो ।

हालसम्म पनि हितग्राही खाता खोली आफ्नो शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरूको हकमा भने शेयर अभौतिकीकरण पश्‍चात स्वतः खातामा जम्मा गरिने कम्पनीले जनाएको छ । यस वर्ष कम्पनीले बोनशसँगै कर समेत नगद लाभांश समेत वितरण गरेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS