IME Life New

चितवनमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा सञ्चालनमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकले चितवनमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले रत्ननगर नगरपालिका–१४, पिठुवास्थित जनजागृति माध्यमिक विद्यालय अगाडि उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ । । शाखारहित बैंकिङ सेवाको उद्घाटन सोही नगरपालिकाका वडाध्यक्ष हरिकुमार श्रेष्ठले गरेका हुन् ।

शाखारहित बैंकिङ सेवाबाट ग्राहकले खाता खोल्ने, पैसा जम्मा गर्ने, निकाल्ने, बिल भुक्तानी गर्ने, रिचार्ज गर्ने लगायतका सेवा पाउनेछन्

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS