IME Life New

चन्द्रागिरी हिल्समा दुई जना सञ्चालक नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडमा दुई जना सञ्चालक नियुक्त भएका छन् । सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकमा उमा विष्ट जि.सी र स्वतन्त्र सञ्चालकमा प्रेम राज जोशीलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट आगामी चार वर्षका लागि उनीहरु सञ्चालकमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS