IME Life New

घरेलु लघुवित्तमा आवद्ध सबै कर्मचारीको कोरोना बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घरेलु लघुवित्तले संस्थामा आवद्ध सबै कर्मचारीहरुको कोरोनाबीमा गराएको छ । लघुवित्तले आफना कर्मचारीहरुको बीमा जनरल इन्स्योरेन्स कम्पनी मार्फत गराएको हो ।

लघुवित्तले यस बिषम परिस्थितमा सेवामा खटिरहेका कर्मचारीहरुको मनोबल उच्च गर्न कोरोना बीमा गराएको जनाएको छ। लघुवित्तले प्रत्येक कर्मचारीको १ लाख रुपैयाँ बराबरको कोरोना जोखिम सुरक्षण गर्ने बीमा गराएको लघुवित्तले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS