IME Life New

घट्यो सुन चाँदीको मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन चाँदीको मूल्य घटेको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले घटेर प्रीत तोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी तेजावी सुन प्रति तोला ७१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS