IME Life New

घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा साताको अन्तिम दिन सुन चाँदीको मूल्य ओरालो लागेको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले घटेर प्रति तोला ९८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी आज तेजावी सुनको मूल्य प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कायम भएको छ । महासंघका अनुसार आज चाँदी तोलामा एकैदिन २५ रुपैयाँले घटेर प्रति तोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS