IME Life New

घट्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन-चाँदीको भाउ घटेको छ।

आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। आज प्रतितोला छापावाल सुन १ लाख १९ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

Esewa
Crest

हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS