IME Life New

घटेको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक आज २७.८४ अंकले घटेर २०८०.८७ को विन्दुमा झरेको छ।

बजार घट्दा ४४ वटा कम्पनीको मात्रै शेयरभाउ बढेको छ भने १९६ कम्पनीको शेयरभाउ घटेको छ। आज ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

हिजोको तुलनामा आज कारोबार पनि घटेको छ। यो दिन ३०३ कम्पनीका १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता शेयर ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँमा किनबेच भएका छन्।

आज सर्वाधिक कारोबार भएका शीर्ष १० कम्पनीको सूचीमा अपर तामाकोशी अग्रस्थानमा रहेको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • अपर तामाकोशीः ५० करोड ८९ लाख रुपैयाँ
  • शिवम सिमेन्टः २४ करोड ४ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः १६ करोड २४ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः १२ करोड ७६ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ९ करोड ८४ लाख रुपैयाँ
  • हिमालयन लाइफ इन्स्योरेन्सः ९ करोड ७८ लाख रुपैयाँ
  • घोराही सिमेन्टः ९ करोड ५७ लाख रुपैयाँ
  • घलेम्दी हाइड्रोः ७ करोड ५१ लाख रुपैयाँ
  • कर्णाली डेभलपमेन्ट बैंकः ६ करोड ८९ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ६ करोड ७८ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS