IME Life New

घटेको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि शेयर बजार घटेको छ। आज नेप्से परिसूचक ३०.९२ अंकले घटेर २०६७.०१ को विन्दुमा बन्द भएको छ।

बजार घट्दा १९ कम्पनीको शेयरभाउमात्रै बढेको छ। आज २२६ कम्पनीको शेयरभाउ घट्दा एउटाको स्थिर रहेको छ।

Esewa
Crest

आज बजारमा ४ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको छ। उच्च कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

यी हुन् आज उच्च कारोबार भएका कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ५४ करोड १ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १४ करोड ९१ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः १४ करोड ४४ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ८ करोड ६० लाख रुपैयाँ
  • अरुण काबेली पावरः ८ करोड ३३ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ७ करोड ६२ लाख रुपैयाँ
  • अपी पावरः ७ करोड ४७ लाख रुपैयाँ
  • आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सः ७ करोड ९ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ६ करोड ७९ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ६ करोड ६१ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS