IME Life New

घटेको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचकमा आज २२.१४ अंकको करेक्सन आएको हो। योसँगै नेप्से २१०९.३४ को विन्दुमा बन्द भएको छ।

बजार घट्दा २९ कम्पनीको शेयरभाउमात्रै बढेको छ। आज २१५ कम्पनीको शेयरभाउ घट्दा ३ कम्पनीको स्थिर रहेको छ।

Esewa
Crest

आज ३१५ कम्पनीका १ करोड १० लाख ४४ हजार ४८५ कित्ता शेयर ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार ४७१.७० रुपैयाँमा कारोबार भएको छ। यो दिन आइएमई लाइफको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • आइएमई लाइफ इन्स्योरेन्स १५ करोड ६६ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः १५ करोड ३१ लाख रुपैयाँ
  • फर्स्ट माइक्रोफाइनान्सः १४ करोड ८१ लाख रुपैयाँ
  • नबिल बैंकः १३ करोड ४० लाख रुपैयाँ
  • सोल्टी होटेलः १० करोड १ लाख रुपैयाँ
  • एनआईसी एसिया बैंकः ९ करोड ७३ लाख रुपैयाँ
  • हिमालयन लघुवित्तः ७ करोड ७७ लाख रुपैयाँ
  • रिडी पावरः ७ करोड ५२ लाख रुपैयाँ
  • कालिञ्चोक दर्शनः ७ करोड ३० लाख रुपैयाँ
  • सिटी होटेलः ६ करोड ९५ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS