IME Life New

ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सहकार्य

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका बजार व्यवस्थापन तथा प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालको तर्फबाट अध्यक्ष विन्द्रा कक्षपती प्रधानले हस्ताक्षर गरे ।

सम्झौतापछि बैंकले आइडिया नेपालको अफिसिएल बैंकिङ्ग पार्टनरको रूपमा काम गर्नेछ र आइडिया नेपालका सम्पूर्ण सदस्यहरूलाई आवश्यक बैंकिङ्ग सेवामा विशेष सहुलियत प्रदान गर्ने बैंकले जनाएको छ ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS