ग्रीन डेभलमेन्ट बैकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । जसमा सहायक महाप्रवन्धक , सिनियर म्यानेजर प्रमुख माइक्रोफाइनान्स विभाग र उपत्यका बाहिर पोखराको लागि २ वटा पदका लागि बैकले ट्रेनी एसिस्टेन र जुनियर एसिस्टेन माग गरेको छ । बैकले अगस्ट २६ गते सम्मका लागि आवेदन खुल्ला गरेको छ । इमेल मार्फत पनी ईच्छुक आवेदकले आवेदन दिन सकिने व्यवस्था गरेको छ ।
ग्रीन डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर
