इन्स्योरेन्स खबर/काठमाडौँ: ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा उमेश कुमार आचार्य नियुक्त भएका छन । बैंक संचालक समितिको ११४ औं बैठकले आचार्यलार्ई २०७५ आषाढ १ गते देखि लागु हुने गरि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको छ । आचार्य हाल कामना सेवा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत हुन् ।
ग्रीन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा उमेश कुमार आचार्य नियुक्त
