IME Life New

ग्रीन डेभलपमेन्ट बैंकका सबै कर्मचारीको कोरोना बीमा जनरल इन्स्योरेन्समा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले बैंकमा आवद्ध सबै कर्मचारीहरुको कोरोना बीमा गराएको छ। बैंकले आफना कर्मचारीहरुको बीमा जनरल इन्स्योरेन्स कम्पनी मार्फत गराएको हो ।

बैंकले हाल विश्वभर फैलिरहेको कोरोना महामारीको बेलामा पनि सेवामा खटिरहेको कर्मचारीहरुको मनोबल बढाउन कोरोना बीमा गराएको बैंकले जनाएको छ।

Esewa
Crest

उक्त बीमा दावीका लागी कोरोना रोगको परिक्षण गर्दा पिसिआर टेष्ट पोजिटिभ देखिएमा कर्मचारीहरुले तोकिएको बीमड्ढ रकम प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS