काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको आज बसेको बैठकको निर्णयले लाभांश नदिने र साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो ।
1734070700610गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले लाभांश नदिने

















