IME Life New

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले लाभांश नदिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको आज बसेको बैठकको निर्णयले लाभांश नदिने र साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो ।

1734070700610

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS