IME Life New

गुणस्तरिय शिक्षाका लागि डिशहोमको “डिशहोम उज्वल भविष्य” योजना सार्बजनिक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

डिश होम मिडिया नेटवर्क लिमिटडले “डिशहोम उज्वल भविष्य” कार्यक्रम सार्वजनिक गरेको छ ।

विद्यार्थीहरूको गुणस्तरिय शिक्षाका लागि सहयोग पुर्याउने उदेश्यले मुलुकका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुको उज्जवल भविष्य लाई मध्यनजर गर्दै डिस होमले “डिशहोम उज्वल भविष्य” कार्यक्रम ल्याएको हो ।

Crest

डिशहोमले यस योजना अन्तरगत बर्दिया जिल्लाको गुलरिया स्थित, श्री त्रिशक्ति आधारभूत विद्यालयका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरु लाई शैक्षिक सामाग्री सहितको झोला वितरण गरेको छ ।
गुलरीया नगरपालिका वडा नं. १ का वडा अध्यक्ष र सम्पुर्ण सदस्यहरुको सहभागितामा कक्षा १ देखि ५ सम्मका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरु लाई शैक्षिक सामाग्री सहितको झोला वितरण गरिएको हो ।

यस्तै बर्दिया जिल्लाकै राजापुर नगरपालिका वडा नं. ४ मा रहेको अमर सहिद श्री दशरथ चन्द उच्च माध्यामिक विद्यालय मा पनि शैक्षिक सामाग्री सहितको झोला वितरण गरिएको छ ।

ग्राहकलाई निरन्तर उत्कृष्ट सेवा र गुणस्तरिय दृष्य पुर्याई रहको डिशहोमले पछिल्लो समय सामाजिक उत्तरदायित्वका कामहरूलाई समेत तिब्र रूपमा अगाडी बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS