IME Life New

खुशीको खबर ! लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लोक सेवा आयोगले यही यही जेठ १५ गते देशभरका स्थानीय तहका लागि भन्दै ९ हजार १ सय ६१ सिटका लागि गरेको बिज्ञापन समावेशी सिद्धान्त विपरीत भएको भन्दै सर्वोच्चको अदालतमा परेको रिटमा न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बुधबार लोकसेवा आयोगको परीक्षा लिनका लागि रोक्नुपर्ने आदेश नदिएपछि परीक्षा लिनका लागि आयोगलाई बाटो खुलेको छ।

Esewa
Crest

परिक्षा हुने की नहुने भन्ने दुविधामा  रहेका परीक्षार्थीलाई भने ठुलो राहत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS