IME Life New

खल्तीले ल्यायो आइफोन १३ जित्ने योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खल्तीले फेरि ल्यायो आइफोन जित्ने योजना ल्याएको छ । खल्तीले “खल्ती मा आइफोन १३” अफर र साथै १ लाख खल्ती पोइन्ट्स मात्र ५० मा नामक योजना ल्याएको हो । यस क्याम्पेन ५ डिसेम्बर देखि सुरु हुदैँ १४ जनवरी सम्म लागु हुने खल्तीले जनाएको छ।

प्रयोगकर्ताहरुले यसमा सहभागी हुनको लागि खल्ती एपको फिटरड् सर्विसेशमा गएर “खल्ती मा आइफोन”बाट मात्र ५० को रिचार्ज गर्नुपर्ने छ। त्यो रकम प्रविष्ट गरिएको नम्बरमा रिचार्ज हुन्छ। जित्ने सम्भावना बढाउनका लागि प्रयोगकर्ताले कुनै पनि मोवाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सक्ने छन्।

Esewa
Crest

अन्तिममा एक जना भाग्ग्यशाली विजेताले आइफोन १३ प्राप्त गर्ने र दैनिक एक जना भाग्ग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स पाउने खल्तीले जनाएको छ। यसको लागि केवाईसी भेरिफाइड हुनु पर्ने छ ।

क्याम्पेन समाप्त भएको सात दिनपछि खल्तीको फेसबुक पेजमा लाइभ मार्फत “खल्ती मा आइफोन १३ ” को विजेता घोसणा लक्की ड्र मार्फत गरिने खल्तीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS