IME Life New

कोशी प्रदेशमा ४३ वटा जलविद्युत आयोजना, उत्पादन क्षमता ४८७ मेगावाट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोशी प्रदेशमा ४३ वटा जलविद्युत आयोजनाबाट विद्युत उत्पादन भइरहेको पाइएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोशी प्रदेशको चालु आर्थिक वर्षको अर्धवार्षिका आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो। २०८० पुस मसान्तसम्ममा कोशी प्रदेशका विभिन्न जिल्लामा ४३ वटा जलविद्युत आयोजना निर्माण सम्पन्न भएको र ती आयोजनाको विद्युत उत्पादन क्षमता ४७८.२५ मेगावाट रहेको प्रतिवेदनमा उल्लेख छ।

Esewa
Crest

ती आयोजनामध्ये सोलुखुम्बु जिल्लामा निर्माण सम्पन्न भएका आयोजनाहरुको उत्पादन क्षमता सबैभन्दा बढी १९०.४ मेगावाट रहेको छ।

यसैगरी झापा जिल्लामा झापा इनर्जीले उत्पादन गरेको १० मेगावाट सौर्य उर्जा नेपाल विद्युत प्राधिकरणको बोलो चोक सवस्टेशनमा जडान भएको प्रतिवेदनमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS