IME Life New

कोशी प्रदेशमा आज सार्वजनिक बिदा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने भएको छ । विश्व आदिवासी तथा जनजाति दिवसको उपलक्ष्यमा प्रदेशभर बिदा दिने निर्णय गरेको हो । अगष्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको मान्यता दिएको भन्दै प्रदेशका आदिवासीलाई सम्बोधन गर्दै बिदा दिएको प्रदेश सरकारले जनाएको छ।

 

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS