IME Life New

कोरोना संक्रमण बढ्दो क्रममा, बुधबार थपिए ३०७५ जना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोभिड १९ को संक्रमणदर दिन दिनै बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड संक्रमितको संख्या ३०७५ ले थपिएको छ । मंगलबार २३ सय हाराहारी रहेकोमा आज थप ७ सय भन्दा धेरैले बढेका हुन् ।

पछिल्लो २४ घण्टामा १३ हजार ३६ जनामा कोरोना परीक्षण गर्दा पिसिआर परीक्षणबाट २ हजार ४४८  र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS