IME Life New

कृषि विकास बैंकले ९ सय गार्ड माग्यो, २ वर्षकालागि बोलपत्र पेश गर्नुपर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। कृषि विकास बैंकले दुर्इ वर्षकालागि ९०३ जना सुरक्षाकर्मी माग गरेको छ। बैंकले केन्द्रीय तथा क्षेत्रीय कार्यालयको लागि २ सय १५ जना कमाण्डर र ६ सय ८८ जना गार्डको माग गरेको हो।

नेपाल सरकारबाट मान्यता प्राप्त कम्पनी तथा फर्मले सिलबन्दी प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्नुपर्ने बैंकले जनाएको छ। सिलबन्दी बोलपत्रकालागि इच्छुक कम्पनीले बैशाख २० गतेसम्म ५ हजार रुपैयाँ सहित इ-बिडिङ मार्फत प्रस्ताव पेश गर्न सक्नेछन्। सुरक्षा गार्डको लागि २५ वर्ष पुरा भई ५८ वर्ष ननाघेको हुनुपर्ने बैंकले जनाएको छ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS