IME Life New

कुमारी बैंकले ल्यायो ‘कुमारी परिवार सुरक्षा बचत खाता’ ,२६ लाखसम्मको बीमा सुविधा पाईने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कुमारी बैंकले २६ लाख रुपैयाँ सम्मको बीमा सुविधा पाइने “कुमारी परिवार सुरक्षा बचत खाता” सार्वजानिक गरेको छ । बैंकले आइतबार एक पत्रकार सम्मेलन गरी परिवारको एक सदस्यको नाममा बचत खाता खोल्दा परिवारको चार सदस्यकै स्वत : बीमा हुने उक्त बचत खाता योजना सार्वजानिक गरेको हो ।

बैंकले न्यूनतम मौज्दात १० हजार बचत खाता भएमा परिवारका दुई दम्पतिलाई १०/१० लाख रुपैयाँको दरले २० लाख रुपैयाँसम्म आकस्मिक दुर्घटना बीमा उपलब्ध गराइने छ भने चारै सदस्यलाई १० घातक रोगका लागि ५ लाख रुपैयाँ सम्मको बीमा सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ । उक्त योजनामा १८वर्षदेखि ६५ वर्ष उमेरका व्यक्तिहरु सहभागी हुन पाउने छन् ।

Esewa
Crest

त्यसैगरी परिवारका चारै सदस्यलाई अस्पताल भर्न हुनुपरेको खण्डमा औषधोपचारको लागि १ लाख रुपैयाँ सम्मको बीमा सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS