IME Life New

कुमारी बैंकले प्रस्ताव गर्यो १४% लाभांश, बोनस,नगद कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेको छ । बैंकको हिजो बसेको संचालक समितिले गत आर्थिक बर्षको कमाईबाट शेयरधनीलाई १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

बैंकले आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ४ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

Crest

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी बार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS