IME Life New

कुमारी बैंकको निःशुल्क पीसीआर परिक्षण क्याम्प सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकले कोरोना संक्रमणबाट जुध्नका लागि काठमाडौं मेडिकल कलेजसँग सहकार्यमा निःशुल्क पीसीआर परीक्षण क्याम्प सम्पन्न गरेको छ ।उक्त निःशुल्क पीसीआर परीक्षण क्याम्प असोज १९ मा काठमाडौंको टंगालस्थित बैंकको कर्पोरेट कार्यालयमा, २० मा बैंकको न्युरोड शाखामा तथा २१ मा बैंकको पुतलीसडक शाखामा आयोजना गरिएको बैंकले जनाएको छ ।

क्याम्पमा पीसीआर परीक्षण गराउने व्यक्ति कोरोना संक्रमण भए/नभएको रिपोर्ट फोनबाटै जानकारी दिइएको बैंकले जनाएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS