IME Life New

कुनै पनि बैंकको उपस्थिती नरहेको कपिलवस्तुको बहाचदुरगंजमा वेष्टर्नले खोल्यो शाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ वहादुरगंजमा वेष्टर्न डेभलपमेन्ट बैंकले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । हालसम्म कुनै पनि बैंकको उपस्थिती नरहेको बहाचदुरगंजमा वेष्टर्नले आफ्नो १७औँ शाखा स्थापना गरी संचालनमा ल्याएको हो ।

जिल्लाको दक्षिण पश्चिम तथा सिमा क्षेत्रमा पर्ने यस क्षेत्रमा बैंक नहुँदा स्थानीयहरुलाई सास्ती भएको थियो ।बैंकिङ कारोबारका लागि कष्णनगर वा चन्द्रौटा जान बाध्य भएका ती गाउँका वासिन्दा गाउँमै बैंक आएपछि हर्षित भएका छन् ।

Esewa
Crest

बैंकले यस क्षेत्रका ग्राहकहरुलाई सहज वित्तीय पहुँच, निक्षेपकर्ता, स्थानीय व्यवसायी, उद्यमी, औद्योगिक तथा व्यावसायिक संघ संस्थासँग समन्वय गरी आर्थिक गतिविधिको विकास र विस्तार गर्न सकारात्मक भुमिका खेल्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS