IME Life New

किस्ताबन्दीमा विद्युतको बक्यौता रकम बुझाउनका लागि आवेदन दिन आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले किस्ताबन्दीमा बक्यौता रकम बुझाउने सुविधा लिनेका लागि ३० दिनभित्र आवेदन दिन आह्वान गरेको छ।

गत पुस १६ गते बसेको प्राधिकरणको बैठकले विद्युत सेवा प्राप्त गरी बक्यौता रकम बाँकी रहेका लागि ६९ महिनासम्मको किस्ताबन्दीमा रकम बुझाउने व्यवस्था गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्राधिकरणका विभिन्न संचरनाबाट विद्युत सेवा प्राप्त गरेका सेवाग्राहीका किस्ताबन्दीको सुविधा लिनका लागि आवेदन दिन प्राधिकरणले आह्वान गरेको हो।

Esewa
Crest

यो सुविधा लिनका लागि प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा ३० दिनभित्र आवेदन दिन प्राधिकरणले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS