IME Life New

कालिन्चोक दर्शनले आइपीओ निष्काशन गर्ने, नियुक्त गर्यो विक्री प्रबन्धक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशनको लागि बिक्रि प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंगलाई नियुत्त, गरेको छ ।

बिक्रि प्रबन्धक नियुक्ति सम्झौतामा कालिन्चोक दर्शन लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिंगका तर्फवाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

कम्पनीले आयोजना प्रभावित क्षेत्र र सर्वसाधारणलाई गरि १२ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले दोलखाको सदरमुकाम चरिकोटवाट करिव १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरमा केवलकार संचालन् गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS