IME Life New

कारोबार खुल्नासाथ हिमालयन रिइन्स्योरेन्सको शेयरमा लाग्यो माथिल्लो सर्किट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको शेयरमा माथिल्लो सर्किट लाग्ने क्रमले आज मंगलबार पनि निरन्तरता पाएको छ। आज कारोबार खुलेको १ मिनेट नबित्दै हिमालयन रिइन्स्योरेन्सको शेयरमा ९.९८ बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको हो। योसँगै कम्पनीको शेयरभाउ ५४७.५० रुपैयाँ कायम भएको छ।

लगातार ६ दिनदेखि हिमालयन रिइन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागिरहेको छ।

Esewa
Crest

यो समाचार तयार पार्दासम्म ११ः३ मिनेटमा आज पनि यो कम्पनीको शेयरमा खरिदचाप देखिएको छ। मार्केट डेप्थमा यो कम्पनीको शेयर खरिदका लागि १४ लाख ८३ हजार ८२ कित्ता पोस्ट भएको छ। बिक्रीतर्फ भने एक कित्ता पनि पोस्ट भएको छ।

आजसम्मको बढोत्तरी हेर्ने हो भने यो कम्पनीको शेयरबाट लगानीकर्ता ३४१.५ रुपैयाँ कमाइसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS