काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सिर्जना दंगाल नियुक्त भएकी छन् । बैंकको फागुन २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले दंगाललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आज फागुन २२ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको हो ।
1741231372021कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालकमा दंगाल नियुक्त
