काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको कम्पनी सचिवमा दिनेश थकाली नियुक्त भएका छन् । बैंकले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिइओलाई भदौ २४ गतेदेखि लागु हुनेगरी कम्पनी सचिवमा नियुक्त गरेको हो । बैंकको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
1694409749321 (1)कामना सेवा विकास बैंकको कम्पनी सचिवमा थकाली नियुक्त

















