IME Life New

काठमाण्डौँको किर्तिपुरमा आइएमई जनरल इन्स्योरेन्सको ४४ औँ शाखा विस्तार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ४४ औँ शाखा काठमाण्डौँको किर्तिपुरमा विस्तार गरेको छ । कम्पनीले शुक्रबार शाखा कार्यालयको विधिवत रुपमा उद्घाटन गरेको हो ।

उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवि चापागाँईले गरेका छन् । शाखा उद्घाटन कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा कम्पनीका अन्य संञ्चालक समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS