IME Life New

काठमाडौं उपत्यकामा १७०२ जनामा देखियो कोरोना

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक हजार ७ सय २ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङ्मा डा. जागेशवर गौतमले यस्तो जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका एक हजार ४ सय ३१, ललितपुरका एक सय २३ तथा भक्तपुरका एक सय ४८ जनामा संक्रमण पुष्टि भएको हो।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS